यूट्यूवबाट कसरी कमाउने ?

Famous Nepal
Famous Nepal ८ असार २०८०, शुक्रबार
1 Min Read
Aa

१. आफुसँग यूट्यूवमा एउटा च्यानल हुनुपर्छ, जसमा भिडियोहरू अपलोड गर्न सकियोस ।

२. ऐडसेन्स (भुक्तानी विधि) ह्यान्डल गर्न आफ्नो उमेर १८ वर्ष भन्दा माथि हुनुपर्दछ, वा आफ्नो अभिभावक १८ वर्ष भन्दा माथिको हुनुपर्छ ।

३. च्यानल प्रयोगकर्ताहरू यूट्यूव सदस्यता उपलब्ध भएको देशका हुनुपर्छ।

४. च्यानल प्रयोगकर्ताहरूको सबै भिडियो जम्मा ३ हजार घण्टा हेरिएको हुनुपर्छ।

- Advertisement -
Ad image

५. प्रयोगकर्ताहरूको यूट्यूव च्यानलमा कमसेकम ५०० सदस्य अनिवार्य छ ।

६. यी सबै सर्त पूरा गरेपछि आफ्नो यूट्यूव च्यानलका भिडियोमा विज्ञापनहरू प्ले गर्न अनुमति दिनुपर्नेछ ।

७. प्रक्रिया पूरा भएपछि भिडियो अपलोड गरेर विज्ञापनकज साथ मोनिटाइजको बक्समा क्लिक गर्नुपर्नेछ।

८. यस पछि खातामा कागजातहरू प्रशोधन गर्नुपर्छ ।

९. यस पछि आफ्नो खाताका कागजी प्रक्रिया पूरा गर्नुपर्छ।

१०. आफ्नो च्यानलले यी सबै प्रक्रिया पूरा गरेपछि प्रत्येक दृश्यमा एक निश्चित रकम प्राप्त हुन्छ।

११. यसमा आफ्ना भिडियोहरूको संलग्नता बढ्दै जाँदा आम्दानी पनि बढ्दै जान्छ ।

प्रतिक्रिया दिनुहोस्

Array