शर्मिला तामाङको ` याद आउँछ आउदैन ´ सार्वजनिक ( भिडियो सहित )

फेमस नेपाल
फेमस नेपाल ११ आश्विन २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं । बिदेशी भुमि जापानमा रहेर पनि नेपालको कला संस्कृति जोगाउदै आईरहेकी सर्जक तथा गायिका शर्मिला तामाङको नयाँ गीत “याद आउछ आउदैन” सार्वजनिक भएको छ । गीत शर्मिला तामाङको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको हो ।

शर्मिला तामाङ र प्रकाश तामाङ टिटुङको स्वर रहेको गीतमा लय, शब्द भने शर्मिला तामाङकै रहेको छ । यस गीतमा मनिस लामाको संगीत संयोजन रहेको छ । सरगम स्टुडियोमा रेकर्ड भएको गीतलाई राजेश श्रेष्ठले रेकडिङ्ग र अर्पण थिङले मिक्सिंग गरेका हुन् । अमर रावलको निर्देशन तथा कोरियोग्राफी रहेको गीतलाई प्रकाश खडकाले खिचेका हुन् भने मनोज कार्कीले सम्पादन गरेका हुन् । उक्त गीतको भिडियोमा संचिता बोलाखे, साजन गुरुङ र दिपिका थापाको अभिनय रहेको छ ।

 

- Advertisement -
Ad image

प्रतिक्रिया दिनुहोस्

Array